ट्राफिक नियम पालना नगर्ने १४ हजार चालक कारवाहीमा

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ। महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो। जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चालक रहेका छन्। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ … Continue reading ट्राफिक नियम पालना नगर्ने १४ हजार चालक कारवाहीमा